पाँच विद्वानका पाँच महान भनाइहरू

  • सपना देख्ने मान्छे बिजेता हुन्छ– नेल्सन मन्डेला
  • जहाँ अप्ठ्यारो हुन्छ, त्यहि अवसर हुन्छ– ओप्राह विन्फ्रे
  • आलोचनाबाट बच्ने उपाय हो, केही नगर्नु, केही नभन्नु र केही नबन्नु— एरिसटोटल
  • मलाई आलोचना मन पर्छ, आलोचनाले बलियो बनाउछ–लिब्रन जेम्स
  • लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!