हिम्मत दिने उत्कृष्ट भनाइहरू

  •  देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
  • ब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।
  • जिवनमा जति नै दु:ख परेपनि कहिल्यै नआतिनु किनकि विहान हुनको लागि उषाका किरण सँगै शीतका थोपा झर्नु पर्छ अनि खुशी हुनको लागि दुई नयनबीच ऑशुका थोपा बग्नु पर्छ ।
  • मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकि पहाडबाट निस्केको नदिले कहिल्यै  समून्द्र कहाँ पर्छ भनेर कसैसँग सोधेको हुँदैन ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!