युधिष्ठिरले बाेलेका महान वाणाीहरू

मर्नु सबैले पर्छ, यो शाश्वत सत्य हो तर पनि कोहि पनि मर्न चाहदैनन् ।

सबै खान  चाहन्छ्न,तर खेती गर्न कोहि चाहदैनन् ।

पानी सबै चाहन्छ्न, तर पानी बचाउन कोहि चाहदैनन् ।

सबै दुध खान चाहन्छन, तर गाई पाल्न कोहि चाहदैनन् ।

शितल सबै चाहन्छन, तर रुख रोप्न कोहि चाहदैनन् ।

बुहारी सबै चाहन्छन ,तर छोरी जन्माउन कोहि चाहदैनन् ।

Recommended For You

About the Author: Bibas Kulung

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!