बेन्जमिन डिजरेलीका भनाइहरू

-आफूले चाहेको कुरा प्राप्त गर्न चाहान्छौं भने तिम्रो वरिपरिका व्यक्तिहरूभन्दा बलियो बन ।
-स्पष्टिकरण दिएर बस्नु भनको सबैभन्दा खराब तरिकाले सायको नाश गर्नु हो ।
-बेवास्ता गर्नु भनेको समस्याको समाधान निकाल्नु होईन ।
-मुर्खहरू सोचेर बस्छन् भने बुद्धिमानहरू प्रश्न गर्छन् ।
-अवसर आइपुग्दासम्म त्यो अवसरको लागि तपाई योग्य भइसक्नुपर्छ । त्यसैले आजैखदेखि तयारी गर्नु ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!