हिमानी शाहका मनछुने भनाइहरू

समयमै समय बदलिन्छ तर मानिस कहिले बदलिन्छ थाहा हुँदैन ।

आफू रुँदै जन्मेर अरुलाई रुवाउँदै मर्ने जात हो मान्छे ।

दु:ख होइन, परिश्रम गर्ने हो, सुख र मनोरन्जन त क्षणिक मात्र हुन्छन् ।

यदि प्रेममा भ्रष्टाचार हुन्थ्यो त सबैभन्दा ठूलो भ्रष्टाचारी तिमी ठहरिन्थ्यौ डियर ।

प्रेम भनेको ताल्चा र चाबी जस्तो होस्, ताल्चा नभए चाबी नखुल्ने र एउटा ताल्चाले अर्काे चाबी खोल्न नमिल्ने ।

अपनाउनका लागि हजारौँ खुबी कमी हुने गर्दछ तर छोड्नको लागि एउटा गल्ती नै काफी हुँदो रहेछ ।

 

 

Recommended For You

About the Author: Bibas chetan

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!