
समयमै समय बदलिन्छ तर मानिस कहिले बदलिन्छ थाहा हुँदैन ।
आफू रुँदै जन्मेर अरुलाई रुवाउँदै मर्ने जात हो मान्छे ।
दु:ख होइन, परिश्रम गर्ने हो, सुख र मनोरन्जन त क्षणिक मात्र हुन्छन् ।
यदि प्रेममा भ्रष्टाचार हुन्थ्यो त सबैभन्दा ठूलो भ्रष्टाचारी तिमी ठहरिन्थ्यौ डियर ।
प्रेम भनेको ताल्चा र चाबी जस्तो होस्, ताल्चा नभए चाबी नखुल्ने र एउटा ताल्चाले अर्काे चाबी खोल्न नमिल्ने ।
अपनाउनका लागि हजारौँ खुबी कमी हुने गर्दछ तर छोड्नको लागि एउटा गल्ती नै काफी हुँदो रहेछ ।
1 Comment