इमानुएल कान्तका भनाइहरू

  • हाम्रो सबै ज्ञान अनुभवबाट सुरु हुन्छ
  • सिद्धान्त बिना अनुभव अन्धो हुन्छ तर अनुभव बिना सिद्धान्त बौद्धिक हुन्छ
  • स्पस्ट आवश्यकता एक त्यस्तो चिज हो जुन आफैमा उद्देश्यपुर्ण रूपमा आवश्यक कार्यको प्रतिनिधित्व गर्दछ
  • व्यवहारिक कारणका बस्तुहरु मात्र असल र खराव हुन्छ
  • एक झुटद्वारा एक मानिसको आफ्नो मर्यादा नस्ट हुन्छ
  • खुशी तर्कको एक आदर्श होईन तर कल्पनाको हो
  • कानुनमा एक मानिस दोषी हुन्छ जब उसले अरुको अधिकारको उल्लंघन गर्दछ । नैतिकता मा दोषी हुन्छ जब उसले त्यस्ता काम गर्न मात्र सोच्छ
  • बिचार बिना सामाग्री खाली हुन्छ । अवधारणा बिना अन्तरज्ञान अन्धो हुन्छ
  • आफ्नो तरिकाले जिवन बाच्न सक्नुहुन्थ्यो यदि तपाईंको कार्यहरुको अधिकतम सार्वभौमिक कानुन बन्ने थियो भने
  • यस्तो कार्य गर्नुहोस् कि तपाईंको कार्य सिद्धान्तले सुरक्षित रुपमा सम्पुर्ण दुनियाँको लागी एक कानुन बनाउन सकोस

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!