वेन वाल्टर डायरका भनाइहरू

  • चिजहरुलाई हेर्ने तरिका होईन चिजहरुलाई नै परिवर्तन गर्नुहोस्
  • मानिसहरुले तपाईंलाई कसरी ब्यवहार गर्छन उनीहरुको कर्म हो । तपाईं कस्तो प्रतिक्रिया देखाउनु हुन्छ त्यो तपाईंको कर्म हो
  • जब तपाई अरुको न्याय गर्नुहुन्छ उनीहरुलाई तपाईको परिभाषा दिन पर्दैन किन कि तपाईं आफैमा परिभाषित हुनुहुन्छ ।
  • तपाईं जहाँ हुनुहुन्छ, तपाई निर्णय नलिएसम्म त्यही अडिक हुनुहोस् ।
  • हामी आत्मिक अनुभबको खोजीका मानव होइनौं । हामी मानव अनुभवमा डुबेका आत्मिक प्रा‍णी हौ
  • जब तपाई नाच्नु हुन्छ तपाईंको उद्देश्य भुईको निश्चित स्थानमा टेक्नु होइन । प्रत्येक पाइलामा आनन्द लिनु हो
  • कुनै पनि सम्बन्धमा जब दुई मानिस एक हुन्छन् । अन्तिम परिणाम दुई व्यक्ति आधा हुन्छन् ।
  • आफूलाई एक आत्माको शरीरको सट्टा शरीरको साथ आत्माको रुपमा हेर्न थाल्नुहोस् ।
  • मायालु व्यक्तिहरु मायालु संसारमा बस्छन्

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!