पाउलो कोएल्होका भनाइहरू

  • यदि सफल हुन चाहान्छौ भने आफूलाई नढाँट्ने नियमको सधै पालना गर ।
  • तिमीले इन्द्रेणी हेर्न चाहान्छौ भने बादल र वर्षा सहने हिम्मत गर्नैपर्छ ।
  • आँशु र पीडा भनेको शब्द हुन् जसलाई लेख्न जरुरी छ ।
  • सपना पुरा हुन नसक्ने एउटै कारण हो असफल हुने डर ।
  • तिम्रो प्रत्येक संर्घषले तिमीलाई जीउन सिकाइरहेका हुन्छन् ।
  • तिम्रो जीवनबाट कोही जान्छ भने निरास नहोऊ । त्यो योग्य व्यक्तिको लागि खाली भएको हो ।

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Recommended For You

About the Author: Bibas Kulung

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!