
- यदि सफल हुन चाहान्छौ भने आफूलाई नढाँट्ने नियमको सधै पालना गर ।
- तिमीले इन्द्रेणी हेर्न चाहान्छौ भने बादल र वर्षा सहने हिम्मत गर्नैपर्छ ।
- आँशु र पीडा भनेको शब्द हुन् जसलाई लेख्न जरुरी छ ।
- सपना पुरा हुन नसक्ने एउटै कारण हो असफल हुने डर ।
- तिम्रो प्रत्येक संर्घषले तिमीलाई जीउन सिकाइरहेका हुन्छन् ।
- तिम्रो जीवनबाट कोही जान्छ भने निरास नहोऊ । त्यो योग्य व्यक्तिको लागि खाली भएको हो ।
राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला
Nice
Dhane bada yo vanaiharu lyanu kajo maniharulai urja milne xa