
- सत्य मित्रहरूको मिलन वा संग्रह गर्दा व्यक्तिलाई बल पुग्छ ।
- शत्रुको छोरा पनि मित्र छ भने उसको रक्षा गर्नुपर्छ ।
- जबसम्म शत्रुको निर्बलता थाहा हुँदैन तबसम्म मित्रताको धोकामा राख्नुपर्छ ।
- अनुचित लोभपरायण व्यक्तिमा अनुचित घनिष्ठता बढाउने पवृत्ति हुन्छ ।
- विपदको अवस्थामा सबैले विपदग्रस्त व्यक्तिलाई विपन्न हुनका लागि एक्लै छोडिदिन्छ । त्यसबेला सहानुभूति राख्ने व्यक्ति नै मित्र हुन्छ ।
राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला
अति राम्रा भनाइहरु