
- तिमीले लडाईं लड्नुपर्छ र जित्नकाे लागि एकपटकभन्दा बढी लड्नुपर्ने हुनसक्छ ।
- मलाई आलोचना र बहस मन पर्छ मेराे कुरामा सबैले सहमित जनाउन् भन्दिन ।
- प्रत्येक दिन कामकाे योजन बनाउँ र त्यो योजनामा काम गर ।
- पैसा र सफलता कसैलाई स्वर्गबाट मिल्दैन । त्यसकाे लागि यही धर्तीमा मेहनत गर्नुपर्छ
- मैले कडा मेहनतविना सफलताकाे सबैभन्दा अगाडि पुगेकाे देखेकाे छूइनँ ।
i remember her well … she was firm and stable…i was young sudent and she was listened to
my name is david d richardson im now living in kathmandu under lock down
Good