- मानिस जति आफूद्वारा धोका खान्छ त्यति अरुद्वारा कहिल्यै खाँदैन । -ग्रेनविल
- एकपटक धोका खाएको मानिस सत्यमा पनि विनाशको सन्देह गर्छ । -हितोपदेश
- कसैले मलाई एकपटक धोका दिन्छ भने त्यसलाई धिक्कार छ । कोही मलाई दोस्रो पटक धोका दिन्छ भने म आफैँलाई धिक्कार छ ।-अङ्गेजी उखान
- हामी संसारलाई गलत ढङ्गले बुझ्छौँ र भन्छौँ कि उसले हामीलाई धोका दिन्छ । -रवीन्द्रनाथ टैगोर
- हामीलाई कसैले खुवाउँदैन, आफैँ धोका खान्छौँ । -गेटे
- मानिस जसलाई माया गर्छ त्यसैबाट सजिलैसँग धोका खान्छ । -मोलियर
- हरेक मानिसले कसैलाई धोका दिन सक्छ त्यो हो उसको चेतना । -जोसेफ कोन्र्याड
- यदि मैले देश र साथीमध्ये एकलाई धोका दिनुपर्यो भने पक्कै देशलाई धोका दिनेछु । -इ.एम्. फोस्टर
- मेरो विचारमा हरेक मानिसले आफ्नै तरिकाले ठग्छ, त्यही इमानदार हो जो अहिलेसम्म पत्तै लागेको छैन । -सुसान्ना सेन्टलिभर
- तिमी सबै मानिसलाई केहीबेर मूर्ख बनाउन सक्छौँ, केही मानिसलाई सधैँका लागि मूर्ख बनाउन सक्दैनौ । -अब्राहम लिङ्कन
- व्यक्ति अर्कालाई विश्वासघात गरेको समय जति धोका खान्छ, त्यति धोका कहिल्यै खाँदैन । -मोलियर
afnonews आफंनो न्युज धोका प्रेरक भनाइहरू मनछुने भनाइहरू राम्राे भनाइ सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!