
- प्रेम चुराेटजस्तै हाे, आगोबाट सुरु भई धुँवामा गएर सकिन्छ । – जर्ज बनार्ड
- तिमीले खेल हारेकाे हाेइन । मात्र समयकाे सदुपयोग गर्न नसकेकाे हाे । -विन्स लोम्बर्दी
- कल्पना नै एउटा योजना हाे । महेन्द्र विरविक्रम शाह
- दु:खकाे गोरेटोमा जीवनलाई बाेकेर हिड्नुपर्छ । -पारिजात
- जलले भुल गर्छ यसले नै ज्ञान प्राप्त गर्न सक्छ । -शुक्रराज