- सफलताको जन्मदाता हो, साहस । – विकन्सफील्ड
- महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ । – विवेकानन्द
- सपना नदेखी कुनै काम सुरू हुँदैन । – कार्ल स्याण्डबर्ग
- जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् । – चार्ल्स डार्विन
- हामीले विश्वास एउटा कुरामा र काम अर्कै गर्यौ भने हामीलाई सुख कहिल्यै प्राप्त हुदैन । – फ्रेया स्टार्क
- व्यक्तिको पतन र सफलताकाे कारण संसार होइन उसको काम हो । – हितोपदेश
आफ्नो न्युज चार्ल्स डार्विनका भनाइहरू भनाइहरू महान भनाइ विकन्सफील्डका भनाइहरू सफलता साहस
error: कपी गर्न अनुमति लिनुहोला !!