विन्सटन चर्चिलका भनाइहरू

  • निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामाअवसर देख्छ ।
  • सफलताकातीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाऊ, दुई, कहिल्यै हरेस नखाऊ र तीन कहिल्यै हरेस नखाऊ ।
  • यदि हामीले विगत र वर्तमान बीचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
  • हावाको चाप जति बढी हुन्छ, उति नै चंगा माथि उड्न सक्छ ।
  • हामी अव्यक्तशब्दका मालिक हौं तर तीशब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
  • राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
  • इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
  • एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
  • युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा पटकौं पटक ।
  • छोटा शब्दहरू राम्रा हुन्छन् र पुरानाशब्दहरू सबैभन्दा राम्रा ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!