यि भनाइहरू नपढे पछुताउनु पर्ला

  • तिमीले त्यहाँ समस्या छ भन्ने सोच्यौ भने तिम्रो सोचमै समस्या छ । –स्टेफन काभे
  • यदि कुनै युवतीको दोष जान्नु छ भने उसको प्रशंसा उसको साथीको सामुन्नेमा गर । –बेन्जामिन फ्रयाङ्कलिन
  • आफ्नो दोष खोजेर निकाल्नु नै ज्ञानवीरको काम हो ।-स्वामी विवेकानन्द
  • आफ्नो जतिसुकै गल्ती भए पनि मानिस उनानसय प्रतिशत अवस्थामा आफूलाई दोषी देख्दैन ।-डेल कारनेगी
  • अरुको दोषमा ध्यान दिदाँ हामी आफूलाई भलाद्मी देख्छौँ । तर जब हामी आफ्नो दोषमा ध्यान दिन थाल्छौँ आफूलाई कुटिल देख्छौँ ।-महात्मा गान्धी
  • अरुको सम्पत्ति अपहरण, परस्त्रीसँगको संसर्ग र मित्रहरूप्रतिको शङ्का यी तीन दोष विनाशकारी छन् ।-वाल्मीकि
  • अपराधभन्दा पनि यो खराब छ त्यो हो त्रुटि ।-एन्थोनी वुलाडिल

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!