जस्तो बाेट उस्तै फल त्यसैले सधैं सकारात्मक सोचौं

१. आफ्ना आँखाहरूले ताराहरूलाई हेर्नू र आफ्ना पैतालाले जमिनमा टेक्नू ।

२. तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैँले परिभाषित गर ।

३. तिम्रो मन्जुरी बिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउनू ।

४. तिमीले खाएकाे प्रहारकाे गणना हाेइन । तिमीले कति प्रहार खाएर पनि अगाडि बढ्न सक्छौ, त्यो ठूलो कुरा हो ।

५. सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर ।

६. जीवनमा कुनै पनि चिज डराउनको लागि होइन, बुझ्न र सिक्नको लागि हो ।

७. तिम्रो मनले भनेको कुरा गर, आलोचनाबाट नडराउ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!