भगवान सम्बन्धी भनाइहरू

  • ईश्वर हाम्रो कण्ठको धमनीभन्दा पनि धेरै निकट छ । –कुरान
  • पैसा खर्च गरेर ईश्वर भेटिन्न । प्रेमचन्द
  • ईश्वरको बाटो मान्छेको बाटोभन्दा पनि धेरै विपरीत हुन्छ । स्वामी विवेकानन्द
  • ईश्वर भ्रष्ट हुन सक्छ तर ईष्र्यालु भने कदापि हुदैन् । अल्बर्ट आईन्सटाईन
  • ईश्वरका अनगिन्ति नाम छन् । किनकी उनका लीलाहरु असंख्य छन् । महात्मा गान्धि
  • इश्वर एउटै छन् र उहाँ एकतालाई मन पराउनुहुन्छ ।–हजरत मुहम्मत
  • परमात्मा सर्वगुण सम्पन्न, सवैव्यापि र सर्वज्ञाता छन् । –आचार्य कौटिल्य
  • ईश्वर सुक्ष्मछ तर दुष्ट स्वभावको छैन् । –अल्वर्ट आईस्टाईन
  • ईश्वर अचल शक्ति हो, उसको विश्व कहिल्यै अराजक हुदैन् । –बाइबल
  • ईश्वर नै हाम्रो आश्रयदाता हुन्, र शक्तिदाता पनि । –सामवेद
  • ईश्वरले रचेको प्रकृतिमा कुनै कुरा असत्य छैन् । – कार्लाइल
  • ईश्वरले रचेको प्रकृति सबैका लागि समान व्यवहार गर्दछिन् । –फार्मिङ
  • भगवानमा आस्था राख्ने मानिस कहिल्यै असफल हुदैन । जोन नक्स
  • भ्गवान कुशल कवि हुन् । राबर्ट ब्रउनिङ

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!