- बालकपन त्यो ढोका हो, जहाँबाट भविष्य छिर्छ । अज्ञात
- बालजीवनसँग हरेक व्यक्त बगैँचामा हुन्छ र त्यो सधैँ चम्किलो हुन्छ । एलिजावेथ लाउरेन्स
- हामीसँग बालपन छैन भने कहिल्यै पनि पृथ्वीलाई माया गर्न सक्दैनौँ । जर्ज एलिट
- जब तिमी आफ्नो पूरानो घर फर्कन्छौ, तिमीले त्यहाँ पुरानो भएको होइन, आफनो बालपन गुमेको पाउँछौ । सम इविङ
- सुखद बाल्यपन दुखद जीवन सम्बन्धको तयारी हो । कोलेटी
- बाल्यकाल नै हरेक मानिसको सर्वाधिक महत्वपूर्ण समय हो । थोमस फुलर
- जुन प्रकार बिहानीपख दिनको द्योतक हुन्छ, त्यसै गरी शैशवकाल पनि मानिसको परिचालक हुन्छ । जोन मिल्टन
आप्नो प्रेरक बालकपन बालापन बाल्यपन मनछुने रमाइला भनाइ विवश सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!