शरतचन्द्रका भनाइहरू

  • वास्तवमा कलंक भन्ने वस्तु नै यस्तो छ कि मानिसहरु झुटो कलंकबाट पनि भयभीत नभई बस्न सक्दैनन ।
  • कुनै देश होस वा कुनै जाति, जब समाजमा नारीको स्थान ज्यादै निम्न स्थानमा पुग्छ तब शिशुको स्थान पनि तलै खस्किन्छ ।
  • जानेर होस वा नजानेरै, यो संसारमा गल्ती गर्नेले दण्ड भोग्नै पर्दछ ।
  • सम्मान सेवा जस्तो कुरामा मिठास अवश्व छ तर त्यसको आडम्बर गर्दामा न त मिठास छ न त स्वाद नै ।
  • जसले ठट्टाको उत्तर दिन सक्दैन, उसले हाँसीहाँसी कमसेकम रस लिन त सक्दछ ।
  • मिथ्याको वासस्थान कहीँ छ भने त्यो हो मानवको मन ।
  • जीवनमा कुनै बस्तुकाे महत्व तब बुझछौँ, जब हामी त्यो चिज गुमाइसकेका हुन्छौं ।
  • आफनो कर्तव्यको पालना गर्नुभन्दा पहिले अरुको कर्तव्यको आलोचना गर्नु पाप हो ।
  • जुन शिक्षाले मानिसलाई संकीर्ण र स्वार्थी बनाउँछ त्यसको कुनै मूल्य वर्तमानमा छैन ।
  • यो भन्न सकिन्छ कि भाषामा मेरो कत्ति अधिकार छैन ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!