अनुराधा कोइरालका भनाइहरू

  • यी कमजोर केटीहरूलाई कुनै पनि प्रकारका यौन दुर्व्यवहार र बलात्कारकाे शिकार हुन सक्छन् ।  बेचबिखन अर्थात जेपनि । यदि मैले बढि समर्थन प्राप्त गरे मैले सकेसम्म सहयोग गर्नेछु ।
  • तिनीहरू घाइते छैनन्, तर तिनीहरू त्रसित छन् ।
  • कल्पना गर्नुहोस् त के हुन्छ ? यदि तपाईको छोरी त्यहाँ उभिरहेकी छे । तपाईं के गर्नुहुन्छ, तपाईं झगडा गर्नुहुन्छ ? तपाईंले प्रत्येक बच्चालाई आफ्नो छोरीको रूपमा लिनुपर्नेछ । अनि मात्र तपाईंले तिनीहरूको दुःख महसुस गर्नुहुनेछ र तब तपाईंले उनीहरूको सुरक्षाको लागि बाहिर ल्याउने बल गर्नुहुनेछ ।
  • म मानव तस्करी मुक्त समाज चाहान्छु ।
  • हामी वर्षा र तेजबतासबाट पीडित छौं । डर हामीबाट हटाइएको छैन । यो धेरै गाह्रो छ ।
  • म सबैलाई बेचबिखन मुक्त समाज निर्माण गर्न मसँग सामेल हुन आग्रह गर्दछु । यो हामीले हाम्रा सबै छोरीहरूको लागि गर्नुपर्छ ।
  •  बेचविखन चेलीहरूकाे लागि वास्तवमै धेरै दुः खी हो, यो विपत्तिबाट म डराउँदिन किनकि मैले उनीहरूकाे उद्धार गर्नेछु ।

Recommended For You

About the Author: Bibas Kulung

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!