आँशुसम्बन्धी भनाइहरू

  • आँशु आत्माको ग्रीष्मकालीन वर्षा वहार हो । – अल्फ्रेड अस्टिन
  • सात समुद्रहरुको पानीभन्दा मावन नेत्रहरुबाट धेरै आँशु बगिसकेका छन् । – गौतम बुद्ध
  • आँशुबाट छचल्किएको प्रेम अत्यन्त लोभ लाग्दो हुन्छ । – वाल्टर स्कट
  • आँशु करुणाको थोपा हो । – वायरन
  • महिला आँशुलाई गहनाका रुपमा प्रस्तुत गर्छन् । चाणक्य
  • आँशुले शोक हल्का हुँदैन् । शेक्सपियर
  • पीडाको मौन भाषा नै आँशु हो । – भोल्तेयर
  • नदेखिने आँशुले दिने पीडा झन कठोर हुन्छ । – बवादेला रादिसी
  • आँशुले संसार बदल्दैन् । रोजा लक्जेम्वर्ग
  • मेरो यही प्रवल कामना छ कि हरेकको आँखाको आँशु पुछ्न सकुँ । – महात्मा गान्धि

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!