- आँशु आत्माको ग्रीष्मकालीन वर्षा वहार हो । – अल्फ्रेड अस्टिन
- सात समुद्रहरुको पानीभन्दा मावन नेत्रहरुबाट धेरै आँशु बगिसकेका छन् । – गौतम बुद्ध
- आँशुबाट छचल्किएको प्रेम अत्यन्त लोभ लाग्दो हुन्छ । – वाल्टर स्कट
- आँशु करुणाको थोपा हो । – वायरन
- महिला आँशुलाई गहनाका रुपमा प्रस्तुत गर्छन् । चाणक्य
- आँशुले शोक हल्का हुँदैन् । शेक्सपियर
- पीडाको मौन भाषा नै आँशु हो । – भोल्तेयर
- नदेखिने आँशुले दिने पीडा झन कठोर हुन्छ । – बवादेला रादिसी
- आँशुले संसार बदल्दैन् । रोजा लक्जेम्वर्ग
- मेरो यही प्रवल कामना छ कि हरेकको आँखाको आँशु पुछ्न सकुँ । – महात्मा गान्धि
motivation Motivational Nepali Motivational Tears आँशु भनाइहरू मनछुने भनाईहरु राम्रा भनाइहरु विवश कुलुङ सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!