असफलता सम्बन्धी भनाइहरू

एउटा असफलतालाई जीवनकै निर्णायक नठान्नुहोस । – एफ. स्कट फिजेराल्ड
जीवनबाट आनन्द लिने मानिस कहिल्यै असफल हुँदैन । – विलियम फिदर
सबैलाई खुशी पार्न खोज्ने मानिसले सफलता चुम्न सक्दैन । विल कोस्बी
सफलताको बाटोमा केयौँ असफलता लुकेको हुन्छ । – मिक्की रुनी
जे कहिल्यै असफल हुँदैन उ कहिल्यै धनि बन्दैन् । – इटालियन उखान
सफलताभित्र ९९ प्रतिशत असफलता लुकेको हुन्छ । – सोइचिरा होण्डा
असफलता निराशाको सूत्र होईन तर त्यो त नयाँ प्रेरणा हो । – साउथ
सफलताले जस्तो असफल केहीले गराउदैन । – म्याक्स बियरवोहम
असफलतालाई सहज ढंगले लिन नसक्ने मानिस खुशी रहन सक्दैन । –जर्ज कुकोर
असफलता भनेको विचार पुर्याएर पुनः प्राप्त गर्ने अवसर हो । – हेनरी फोड

 

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!