सिर्जनासम्बन्धी भनाइहरू

  • ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल । राष्ट्रकवि माधवप्रसाद घिमिरे
  • मनिसको राम्रो चेतनाले खालि वस्तुगत जगतलाई प्रतिबिम्बित गर्दै त्यसको सिर्जना पनि गर्दछ । भी. आई. लेनिन
  • कुनै पनि व्यक्तिमा निहित अतिरिक्त एवम् विलक्षण गुण वा चातुर्यलाई सिर्जनात्मकता भनिन्छ । डिसे. जी.
  • सिर्जनात्मकता ज्ञानात्मक क्रियाकलाप हो । आर. एन. अग्रवाल
  • प्रयत्नको क्षेत्रमा पाईने विलक्षण तथा अद्धितीय गुण, चातुर्यः अथवा क्षमतालाई सिर्जनात्मकता भनिन्छ । अजुवल

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!