- मनुष्यलाई पापी भन्नु नै पाप हो । यो कथन मानव स्वभावमा एक लान्छना हो ।
- भयबाट दुःख आउँछ र भयबाट नै खराबीको जन्म हुन्छ ।
- यो समस्त संसार आनन्दले भरिएको एक सुन्दर कविता हो ।
- प्रसन्नता अनमोल धन हो । सानो सानो कुरामा यसलाई लुटिन नदेऊ ।
- संसारमै रहू तर संसारको माया जालबाट निर्लिप्त रहू ।
- दयाशील अन्तस्करण प्रत्यक्ष स्वर्ग हो ।
- कुनै पनि कुरामा बादविवाद बढ्यो भने सन्तुलन नष्ट हुन्छ ।
- मनुष्य नै परमात्माको सर्वोच्च साक्षात मन्दिर हो, त्यसैले साक्षात देवताको पूजा गर
- ईच्छाको समुद्र अतृप्त रहन्छ । त्यसका माग जति जति पूरा हुन्छन्, त्यति त्यति त्यो गर्जन्छ ।
- एक आदर्श सन्यासी हुनु भन्दा एक आदर्श गृहस्थ हुनु धेरै कठिन छ ।
- गायत्री सद्बुद्धिको मन्त्र हो ।
अमर भनाइहरू अमर वाणीहरू नेपाली भनाइ प्रेरक प्रेरणा भनाइहरू मनछुने राम्रा भनाइ सपल भनाइ सफलता स्वामी विवेकानन्द
error: कपी गर्न अनुमति लिनुहोला !!