- सत्यतर्फ लैजाने पहिलो मार्ग भनेको कठिनाईहरु हुन् । वायरन
- प्रकतिले जब कठिनाईहरुसगसगै बुद्धिलाई पनि बढाईदिन्छ । हेनरी इमर्शन
- कठिनाइहरुमा नै सिद्धान्तहरुको परीक्षा हुन्छ । विपत्तिहरुमा नपरेको मानिसले कोही इमान्दार छ वा छैन जान्न सक्दैन । फिल्डिङ
- सधैँ अगाडि बढी रहने र विश्वास गर्ने बानीले कठिनाईहरु टाढा हुन जान्छन् र देखिने असम्भाव्यता नष्ट हुन्छ । जेरेमी कोलिएर
- सबैभन्दा कठिन तीन वस्तुहरु छन् रहस्यलाई अप्रकट राख्नु, कष्टलाई भुल्नु र अवकाशलाई सदुपयोग गर्नु । चिलो
अमर भनाइ उत्कृष्ट भनाइ नेपाली भनाइहरू प्रेरक भनाइ प्रेरणा भनाइहरू मनछुने भनाइ सफलतचा
error: कपी गर्न अनुमति लिनुहोला !!
Nice nice it’s first comments