सन्तुष्ट सम्बन्धी भनाइहरू

  • जो व्यत्ति सन्तुष्ट छ, उही धनी हुन्छ, भलै ऊसँग केही पनि नहोस् । सुकरात
  • हरेक मानिस वर्तमान अवस्थाप्रति सन्तुष्ट रहेसम्म आफ्नो चाल परिवर्तन गर्दैनन् । महात्मा गान्धि
  • जीवनका सबै पक्षमा सन्तुष्ट पाउन सकिदैन। थामस अल्बा एडिसन
  • ऐश्वर्यको न्यूनताको लागि हामीले सन्तुष्ट भएर प्रसन्न रहनुपर्दछ । विलियम गोल्डस्मिथ
  • विद्धान मानिस आफूसँग नभएको कुरामा दु:ख मनाउ नगरी आफूसँग भएको कुरामा रमाउँछ । इपिटेटस
  • पीडाबाट मुक्ति प्राप्त भएमा सन्तुष्टि मिल्छ । सोफन आर्बर
  • सन्तुष्टि कर्मबाट प्राप्त हुन्छ, फलबाट होइन । महात्मा गान्धि

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!