सम्मानसम्बन्धी भनाइहरू

  • अरुलाई सम्मान दिनाले आफूलाई पनि प्राप्त हुन्छ । भागवतगीता
  • असम्मानको जीवनभन्दा सम्मानयुत्त मृत्यु हामीलाई मनपर्छ । वी. पी कोइराला
  • आफूले नदिएसम्म कसैले आफ्नो आत्मसम्मान खोस्न सक्दैन । गान्धि
  • आफैले आफैलाई सम्मान गरेमा अरुले पनि सम्मान गर्छन । कन्फुसियस
  • एकअर्काप्रति सम्मान र माया हराएको दिन हामी मरेसमान हुन्छौँ । माया एन्जेल
  • आफ्नो आत्मसम्मान बचाउन कहिले ढाँट्नु र ठग्नुपर्ने पनि हुनसक्छ । रोवर्ट बाइरेन

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!