
१. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु ईश्वरीय कर्म । अलेक्जेन्डर पोप
२. ज्ञान नै शक्ति हो । फ्रान्सिस बेकन
३. आफू नै त्यो परिवर्तन बन जो तिमी संसारमा देख्न चाहन्छौ । महात्मा गान्धी
४. यदि तिमी सत्य कुरा बोल्दछौ भने तिमीले कुनै पनि कुरा याद राख्नुपर्दैन । मार्क ट्वेन
५. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्छ, त्यसपछि तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्दैन । कन्फ्युसियस
६. असम्भव भन्ने कुरा मेरो शव्दकोषमा छैन । नेपोलियन बोनापार्ट
७. जित्नेहरु कुनै फरक काम गर्दैनन्, उनीहरु हरेक काम फरक ढंगले गर्दछन् । शिव खेडा
८. लडाईमा कुकुरको आकारले केही महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । मार्क ट्वेन
९. तपाईको अनुमति बिना कसैले तपाईलाई अपमान गर्न सक्दैन । इलेनोर रुजवेल्ट
१०. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ति नछोड । वेन्जामिन फ्रेन्कलिन