एक पुरुषले प्रेम गर्छ तब सर्वस्व दिँदैन तर जब महिलाले प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन्

१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।

२. साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।

३. एउटा साधारण व्यक्ति र सन्तमा यति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग भविष्य ।

४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

५. महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन ।

६. हामी सबै नालिमा बाँचि रहेका छौ तर कोही कोहीको नजर चम्किला ताराहरू प्रति छ ।

७. मैले देखेको छु जब एक पुरुषले कुनै महिलालाई प्रेम गर्छ तब सबै दिँदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।

८. सत्य दुर्लभ रूपमा सत्य हुन्त तर साधारण कहिल्यै हुदैन ।

९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।

१०. व्यक्ति जसले आफ्नो बारे सोच्दैन उसले सबैथोक सोचिरहेको हुदैन ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!