
१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
२. साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
३. एउटा साधारण व्यक्ति र सन्तमा यति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग भविष्य ।
४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
५. महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन ।
६. हामी सबै नालिमा बाँचि रहेका छौ तर कोही कोहीको नजर चम्किला ताराहरू प्रति छ ।
७. मैले देखेको छु जब एक पुरुषले कुनै महिलालाई प्रेम गर्छ तब सबै दिँदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।
८. सत्य दुर्लभ रूपमा सत्य हुन्त तर साधारण कहिल्यै हुदैन ।
९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।
१०. व्यक्ति जसले आफ्नो बारे सोच्दैन उसले सबैथोक सोचिरहेको हुदैन ।