- तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् । – भर्जिल
- आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । – अनवर सादत
- हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । – सर एडमण्ड हिलारी
- लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? – खलिल जिब्रान
- झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । – राल्फ वाल्डो इमर्सन
- मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । – अब्राहम लिंकन
- तिमीले जीवनमा गर्ने सबभन्दा ठूलो गल्ती हो : गल्ती होला कि भनेर कुनै प्रयास नगर्नु । – अल्बर्ट हुबार्ड
- यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । – डेबिड एम्ब्रोज
- सफल भएरै छोड्ने हो ? त्यसो भए तपाई जे गर्नुहुन्छ त्यसको १००% जिम्मा आफै लिन सक्नुहुन्छ ? सफल हुन अरूमाथी दोष थोपर्न पाइदैन १% मात्रै अरूमाथी दोष लगाउनुको परिणाम असफलता हो ।
- मेरो उन्नतीको रहस्य हो – कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । – अल्बर्ट आइन्स्टाइन
काम लाग्ने राम्रा भनाइहरू नेपाली भनाई प्रेकर भनाइ प्रेरणा महान भनाई सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!