- आदर्श भनेको मानव, मानवमष्तिस्कद्धारा प्रतिविम्बित र चिन्तनका रुपमा अनुदित भौतिक विश्वसिवाय अर्थोक केही होईन । कार्लमाक्र्स
- फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्दछ । – हरिभत्त कटुवाल
- जब कुनै दार्शनिकले चिजहरु हम्रा संवेदना हुन भन्दछ, तब आदर्शवाद सुरु हुन्छ । जब कुनै दार्शनिकले चिज, चिज आफैभित्रको अस्तित्व छ त त्यसलाई
- जान्न सकिदैन भन्दछ, तब कान्टवाद सुरु हुन्छ । – भी आई. लेनिन
- चिन्तनबाट आवश्यक, कारण, नियम आदिको प्राप्तिको आदर्शवाद हो । – भी आई. लेनिन
आदर्श आफ्नो भनाई नेपाली भनाई प्रेरक भनाई प्रेरणाा भनाईहरू मनछुने भनाई राम्रा भनाई सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!