मनन् गर्नै पर्ने भनाइहरू

  • यदि जीवनमा कठिनाहरु आयो भने दुःखी नहुनुहोस् किनकि कठिन रोल हिम्मतवाला एक्टरलाई मात्र
    मिल्छ।
  • जीवनमा सधैँ ३ मन्त्र याद गर्नुहोस; खुसीमा वचन नदिनुहोस, रिसमा कहिल्यै उत्तर नदिनुहोस्,
    दु:खमा कहिल्यै निर्णय नलिनुहोला ।
  • जति आवश्यक हुन्छ त्यतिनै बोल्नुहोस, किनकि चियामा चिनि धेरै भयो भने तितो हुन्छ ।
  • माया र सम्मान दिएर जान्छन र कोही आफ्नै भएर पनि धोका दिएर जान्छन् ।
  • जीवनमा केही यस्ता मान्छेहरु पनि भेटिन्छन् जो अन्जान भएर पनि आफन्तभन्दा धेरै
  • दुनियाकै सबैभन्दा खतरनाक चिज हाे “भावना” किनकि सबै जना बग्छन्‌, निकै कम मात्र तैरन
    सक्दछन ।
  • मैदानमा हारेको व्यक्ति फेरि जित्न सक्छ तर मनबाट हारे व्यक्तिले कहिले पनि जित्न सक्दैन ।

Recommended For You

About the Author: Bibas Kulung

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!