यि राम्रा भनाइहरू पढ्न छुटाउनु त भएकाे छैन

-पागल हो उ जो आफूलाई भाग्यमानी हुँ भनेर भन्छ ।– जर्ज वनार्ड शा
-दिनहिन जीवन कायरले मात्र जिउने गर्छ ।– माइकल फराडे
-तिमी आफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौं ।– अल्चा एडिशन
-मनको भावना दशाको नाम नै सुख र खु्ःख हो । एबने बबुता
-मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई साहसको आवश्यकता पर्छ ।–कार्लाइल

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!