विश्वविख्यातका प्रख्यात भनाइहरू

१. सक्छौ भने जित, सक्दैनौ भने सानदार रूपबाट हार तर बिचैमा कायर जसरी नभाग ।- क्यामेरोन ट्रामेल

२. दुनियाँमा समस्याहरू छैनन्‌, केवल चुनौतीहरू छन्‌ । – अज्ञात

३.भनिएका वा लेखिएका शब्दहरूमध्ये सबैभन्दा दुःखद्‌ शब्द हो ‘म यो काम गर्न सक्थे ।’ – ह्विटियर

४. आफू खुसी छु वा छैन भन्ने सोच्ने फुर्सद हुनु नै दुखको मुल कारण हो । – जर्ज बर्नाडशा

५.आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको मार्गमा ठूलो फड्को हो । – बेन्जामिन फ्रैकलन

६. तिमीले कुनैपनि चिजमा लिमिट तोक्न सक्दैनौ । तिमी जती धेरै सपना देख्छौ उती नै प्राप्त गर्छौ । – माइकल फेलेप्स

७. अब यो सोच्ने हैन कि तपाईसँग के छैन्‌ । यो सोच्रे हो कि तपाईसँग जे जति छ, यसबाट तपाई के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिँग्वे

८.कहिल्यै हिम्मत नहार, असफलता र तिमीलाई गरिने वेवास्ता सफल हुने पहिला खुड्किलाहरू हुन्‌ । – जिम भाल्भानो

९. जबसम्म तिमी प्रयाश गर्न छोड्दैनौ तबसम्म तिमी हारेको हुँदैनौ । – माइक डिक्टा

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!