- जबसम्म मानिसले मनैबाटै सबैथोक त्याग्दैन तबसम्म भगवानलाई पाउन सक्दैन ।
- त्यही सच्चा वीर हो जो संसारको मायाबीच रहेर पनि पूर्णता प्राप्त गर्दछ ।
- मनरुपी हात्तीलाई विवेक रुपी अंकुशले आफ्नो वंशमा राख
- विश्वास जीवन हो संशय मृत्यु ।
- सज्जनको क्रोध पानीमा कोरेको रेखाझैँ हो जो शीघ्र लुप्त हुन्छ ।
- आचार्यले सबै अवस्थाको अनुभव स्वयम प्राप्त गर्नुपर्दछ ।
- विवेक र वैराग्य बिना शास्त्रज्ञान व्यर्थ हो ।
- हृदयराम नभए त साधनाकालमा यो शरीर टिक्दैनथ्यो । हृदयको सेवालाई म कहिल्यै बिर्सन सक्दिन ।
दार्शनिक भनाई धार्मिक भनाई नेपाली भनाइ मनछुने भनाई रामकृष्ण परमहंसका भनाइहरू राम्रा भनाई
error: कपी गर्न अनुमति लिनुहोला !!