कृतज्ञता सम्बन्धी भनाइरू

  • कृृतज्ञता एउटा कर्तव्य हो, जसलाई पूरा गर्नुपर्दछ । –जिनज्याक रुसो
  • ईश्वरप्रति कृतज्ञतापूर्ण भावना स्वयम् नै एउटा प्रार्थना हो । –लेसिङ्ग
  • जो कोहीबाट पनि जति ज्ञान मिल्दछ, त्यसबाट प्राप्त गर्नुपर्दछ र ज्ञान प्राप्त गरेको बदलामा कृतज्ञता प्रकट गर्नुपर्दछ । –आचार्य कौटिल्य
  • कृतज्ञता हृदयको सम्झना हो । –मेसिथु
  • जुन मान्छेलाई दोस्रो व्यक्तिको कृपाबाट कुनै लाभ भएको छ भने ऊ त्यस व्यत्तिप्रति कृतज्ञ हुन्छ । –थोमस हब्स
  • कृतज्ञ र उल्लासपूर्ण हृदयबाट गरिएको अर्चना धेरै प्रिय हुन्छ । –प्लुटार्च
  • जब म कुनै निर्धन व्यत्तिलाई कृतज्ञ पाउदछु तब मलाई विश्वास हुन जान्छ कि यदि ऊ धनि हुन्थ्यो त, उसमा त्यति नै दानशीलता हुन्थ्यो । –अलेक्जेण्डर पोप

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!