सुभाषचन्द्रका भनाइहरू

  • बलिदान कहिल्यै व्यर्थ हुदैन ।
  • यस संसारमा हरेक वस्तु नष्ट हुन्छ तर विचार, आदर्श र सपना कहिल्यै नाश हुँदैन ।
  • मनुष्यले चाह्यो भने पृथ्वी त के आकाश पनि बदल्न सक्छ ।
  • यदि केही लिन चाहना छ भने केही दिन सिक्नू ।
  • पराधिनता संसारको सबभन्दा घृणित पाप हो ।
  • मनुष्यको जिवन यस कारण छ कि ऊ अत्याचारको विरुद्ध लडोस ।
  • शिक्षित व्यक्ति यदि चरित्रहीन छ भने पनि के उसलाई विद्धान भन्नुहुन्छ ? कदापी हुँदैन ।
  • तिमी मलाई रगत देऊ म तिमीलाई स्वतन्त्रता दिन्छु ।
  • आफ्नो वर्कतमा विश्वास गर, उधारो शक्ति तिम्रा लागि घातक छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!