मनछुने महान नेपाली भनाइहरू

१) जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ ।

२) जसको मन सफा हुन्छ नि दुनियाँले गलत पनि उही मानिसलाई साबित गर्न खोज्दछ ।

३) आफ्नो आलोचनाको जवाफ बोलीले होइन आफ्नो महत्वपुर्ण कार्यबाट दिनुस् ।

४) समय र गुरु दुवैले सिकाउछ तर, गुरुले सिकाएर परीक्षा लिन्छ भने समयले परीक्षा लिएर सिकाउछ ।

५) मुश्किलमा साथ दिनेलाई र मुश्किलमा साथ छोड्नेको अनुहार कहिल्यै नबिर्नू ।

६) उत्साहभन्दा ठूलो अर्को कुनै बल छैन, उत्साहीका लागि कुनै पनि वस्तु दुर्लभ हुँदैन ।

७) व्यवसाय, दण्ड, लाज, कुशलता र सहयोग यी पाँच कुरा नभएको ठाउँमा कदापि नबस्नू ।

८) तिम्राे राम्राे कामकाे विरोध आयो भने नआत्तिनू, जुन रुखमा फल लाग्छ  त्यही रुख ढुंगा हान्ने गरिन्छ ।

९) बुबा, आफ्नो छोरीको विवाहमा दिनभर रमाउने, साँझ हातले मुख छोपेर रुने गर्नुहुन्छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!