महात्मा गान्धिका छुटेका भनाइहरू

  • प्रेमको शक्ति दण्डको शक्तिभन्दा हजार गुणा प्रभावशाली र स्थायी हुन्छ ।
  • आत्मालाई चिनेपछि मानिस मृत्युसँग डराउँदैन ।
  • विचार शून्य जीवन पशु जस्तै हो ।
  • परस्पर विरोधी कुरामा एकता गराउनुभन्दा ठूलो कठिन कार्य केही छैन ।
  • हाँसोले मनको गाँठो सजिलोसँग फुकाउँछ, मेरो मात्र हैन तिम्रो मनको पनि ।
  • धन त मल समानको छ, जबसम्म त्यसलाई फिजाइन्न तबसम्म कम उपायोगी हुन्छ ।
  • आराधना असहयोग गर्नु मानवको पवित्र कर्तव्य हो ।
  • मानिस स्वयम आफ्नो शत्रु हो हो र उसले चाहयो भने आफ्नो मित्र पनि बन्न सक्छ ।
  • कुरीतिका अधिन हुनु कायरता हो । त्यसको विरोध गर्नु पुरुषार्थ हो ।
  • जीवनमा सबैभन्दा ठूलो कला तपस्या हो ।
  • कविका अर्थको अन्त्य नै छैन ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!