छुटेका मनछुने भनाईहरु

  • जुन कुराले अगाडि बढ्न बाध गर्छ, त्यही छोडेर अगाडि बढ्नुपर्छ। चाहे त्यो बानी होस् , सम्बन्ध होस् वा कुनै मान्छे किन नहोस् ।
  • जुन कुराहरू हामी हाम्रा आमाबुवा र गुरुबाट सिक्ने मौका मिल्दैन ती कुराहरु समय र परिस्थितिले हामीलाई आफैँ सिकाउँछ।
  • मिहिनेत त्यो चाबी हो जस्ले बन्द भएको तपाईको भविष्यको ढोका खोली दिन्छ।
  • प्रयास गर्ने मान्छेहरु एक दुई पटक मात्र लड्छन तर प्रयास नगर्ने मान्छेहरु जिवनभर लडिरहन्छन् ।
  • सफलता पाउनु त परको कुरा हो, यदि घमण्ड र अहंकारले भरिनु भयो भने बाटो समेत भेटाउन सकिँदैन ।
  • जिन्दगीमा जोखिम लिन नडराउनु होस् किनभने जित वा हार जे भए पनि धेरै कुरा सिक्न सकिन्छ ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!