पृथ्वी नारायण शाहका भनाइहरू

  • मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।
  • सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।
  • जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।
  • खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
  • अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।
  • सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।
  • नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
  • काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।
  • सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।
  • आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
  • घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।
  • यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।
  • राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!