मनपर्ने भनाइहरू

  • भ्रष्टाचारी भएको मुलुकमा स्वतन्त्रता धेरै दिन टिक्दैन।– एडमण्ड वर्क
  • जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । – सुकरात
  • लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात
  • व्यवहारले चिनिन्छ व्यक्ति, महङ्गो गहना र कपडा त डमीले पनि लगाएको हुन्छ ।
  • जसले हर परिस्थितिमा पनि हार्न र बिचलित हुँदैन उ नै सफल हुन्छ ।
  • मान्छेको सबैभन्दा असल साथी उसका दश औला हुन। -रर्वट कोलियर
  • मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी धेरै असल हुन्छिन् ।
  • भोको पेट,खाली गोजि र झुठो प्रेमले मान्छेलाई धेरै कुरा सिकाएर जान्छ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!