विद्धानहरूका संकलित राम्रा भनाइहरू

  • जुनदिन तपाईं आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाईं बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाईं शिखरतिरको यात्रा थाल्नुहुन्छ । – ओ.जे. सिम्पसन
  • जसले एक घण्टा मात्रै पनि समय बर्बाद गर्दछ भने उसले जिन्दगिको मुल्य बुझेको छैन । – चार्ल्स डार्विन
  • कोशिस नगरेसम्म कसैलाई पनि मैले के गर्न सक्छु भन्ने थाहा हुँदैन । – पब्लिलिएस साइरस
  • भगवानले हामी कति काम गर्छौ भन्ने कुरा हेर्दैनन्, उनले त त्यो कामलाई कति प्रेमका साथ गर्छौ भन्ने हेर्छन् । – मदर टेरेसा
  • हामी मध्य हरेकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन । – रोबर्ट कियोसाकी
  • बाधा जति ठूलो हुन्छ, त्यसलाई पार गरेपछिको प्रसिद्धि पनि त्यति नै ठूलो हुन्छ । – एपिक्युरस
  • जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ । – नेल्सन मण्डेला
  • लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ । – विलयम शेक्सपियर
  • मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!