आजका संकलित मनछुने भनाइहरू

-त्यो व्यक्ति जसले जीवनमा केही गल्ति गरेन भने बुझ उसले जीवनमा केहीँ नयाँ प्राप्त गरे । – अल्बर्ट आइन्स्टाइन
-जब तिमी केही गर्न चाहन्छौं भने चाहनाले अवश्य बाटो पाउनेछ हाेइन भने वस् बाहाना पाउनेछौ । – जिम रोन
-याद राख्नुस्, सफलता भनेको यात्रा हो गन्तव्य होइन । आफ्नो क्षमतामा भरोसा राख्नेले राम्रो गरेर देखाउनेछ । – ब्रुस ली
-सफलताका खासै कुनै गहिरो सुत्रहरु छैनन् । सफलता त वस्, तयारी, कडा मेहेनत र गल्तिहरूबाट सिकिने पाठहरूको समिश्रण हो । – कोलिन पोवेल
-अरुले तिमीलाई नाम दिन बन्द गरिदेउ, हिजोको विगतले आजको दिनलाई बन्दी बनाउन बन्द गरिदेउ । पूर्ण विश्वास र लगावका साथ
-आफ्नो जिन्दगीको इन्चार्ज तिमि आफै बन, तब त्यहाँ तिमीले गर्न सक्ने र बन्न सक्ने कुरामा कुनै सिमा हुने छैन । – माइकल जोसेफ्सन
-जीवनमा महान कुरा हासिल गर्नको निम्ति हामीले सपना मात्र देखेर हुदैन गर्नु पर्छ, योजना मात्र बनाएर हुदैन विश्वास गर्नु पर्छ । – एनातोली फ्रान्स
-बगिरहेको खोलाले ठूला ठूला ढुङ्गा काट्छ, त्यो उसको शक्तिले होइन निरन्तरताले हो । -अज्ञात

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!