मनछुने महान भनाइहरू

खुसी मानिसहरूले नतिजामा हाेइन काममा ध्यान दिन्छन् ।

तिमी छोटो बाटो हिड्न चाहान्छौं भने एक्लै हिड तर टाढासम्म हिड्न चाहना छ भने कसैकाे साथमा हिड ।

सबै कुरा गुमाएर पनि तपाईंसँग हिम्मत छ भने तपाईले केही गुमाउनु भएकाे छैन।

तपाईकाे जस्तो कर्म उ्स्तै हुन्छ तपाईकाे भाग्य ।

सुख र दुखकाे पेन्डुलम नै जीवन हाे ।

उपवनकाे नामुद्वार प्रसुन नै साथी हाे ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!