संकलित पुराना र जीवनोपयोगी भनाइहरू

काममा व्यस्त व्यक्तिसँग आँ*शु बगाउने समय हुन्न । – चाणक्य
प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट
जीवन बाँच्चका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । – मार्सल
रि*स मूFर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । – पाइथागोरस
मित्रबाट बँच्चु, श*त्रुसँग त जो पनि लड्न सक्छ । – नित्से
सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । – अब्राहम लिंकन
योद्धाले सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिसले सबै कुरालाई वरदान या श्रा*प मान्छन्‌ । – डोन जुआन

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!