असल प्रवृति के हाे

-असल हुन चाहानेले जीवनका केही मापदण्डहरु र जीवनस्तरलाई स्वीकार गर्न आवश्यक पर्छ । – गौतम बुद्ध
-असल मानिसलाई नै घनिष्ट मित्र र दाजुभाइ बनाउनुपर्दछ । – गौतम बुद्ध
-मानिसको जन्म असल कामको लागि हो, असल कामको लागि मन बलियो पार्नुपर्छ, यसका लागि निर्भय हुनुहोस, निसङ्कोच हुनुहोस, शरीरमा शत्ति र मनमा फूर्ति बढाउनुहोस । – स्वेटमार्डन
-मान्छेको सबैभन्दा असल साथी उसका १० औँला हुन् । – रवर्ट कोलियर
-मानिस ठूलो हुनपटि नलाग्नु असल हुनपटि लाग्नु । –वी पि कोइराला
-असल काम गर्ने मानिस कहिल्यै मर्दैन । –भवभूति
-असल व्यत्ति जन्मनका लागि असल पुरुष एवम असल स्त्रीको बीचमा सम्भोग हुन आवश्यक छ । –प्लेटो
-असल र खराब परिणामहरुलाई जन्मदिने त हाम्रा आफ्नै कर्म हुन । – गौतम बुद्ध
-एउटा असल कुराविरुद्ध थुप्रै कुराको दलाली हुन सक्छ । – पेप्जी
-जसले सबैको कल्याण चाहान्छ र मनमा अकल्याणकारी कुरा राख्दैन, सत्यवादी, कोमल र जितेन्द्रिय छ त्यो असल मानिस हुन्छ । – विदुरनीति

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!