सदगुरुका महान भनाइहरू

–यदि तपाईं हरक्षण यो स्मरण गर्नुहुन्छ कि तपाईं नश्वर हो, तब तपाईं यस धर्तीमा शालीनता र समझदारीपूर्वक हिँड्नुहुनेछ ।
-संसारका अधिकांश मानिस व्यस्त छैनन्, उनीहरु केही न केही कुरामा अल्झिएका छन् ।
-जीवन समयको सानो अंशमात्र हो । यदि तपाईं जीवनलाई महत्व दिनुहुन्छ भने तपाईंले हरेक चिज सही समयमा गर्नुपर्दछ ।
-कुनैपनि सम्बन्ध सम्पूर्ण हुँदैन, यो सधैं परिवर्तनशील हुन्छ । यसलाई तपाईंले हरेक दिन सही ढंगले सम्हाल्नुपर्छ ।
-बच्चाहरु कहिल्यै खराब हुँदैनन्, केवल प्रभावहरु खराब हुन्छन् ।
-अटुट र अनवरत प्रतिबद्धताले तपाईं निकै अविश्वसनीय चिजहरु सिर्जना गर्न सक्नुहुन्छ ।
-पैसा कमाउने बारेमा मात्र नसोच्नुहोस्, सही तरिकाले जीवन जिउने बारेमा पनि सोच्नुहोस् ।
-पीडा-कष्टको डरले तपाईंको जीवनका प्रचुर सामर्थ्य र सम्भावनाहरु नष्ट हुन्छन् ।
-जीवनमा सही र गलत भन्ने त्यस्तो कुनै चिज हुँदैन । तपाईंका कार्यहरु उपयुक्त वा उचित छन्, के तिनले सबैलाई समावेश गर्छन् ?

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!