संसारमा दु:खको एउटै मात्र कारण हो अज्ञानता

-संसारमा दु:खको एउटै मात्र कारण हो अज्ञानता । गौतम बुद्ध
-छाड्नु नै छ भने त्यो अज्ञानता छोड कि म शरीर हुँ । – रमणमहर्षि
-अज्ञानता हामीलाई थाहा हुँदै जान्छ । – जोन एफ.केनेडी
-अज्ञानता भनेको राक्षसी प्रवृति हो । – कार्लमाक्र्स
-तपो गुण अज्ञानताको उपज हो । – भागवत गिता
-राग, द्धेषबाट उत्पन्न सुख र दुःख आदि द्धन्द्धरुपी मोहद्धारा मानिस अज्ञानी बन्दछ । – भागवत गिता
-थोरै अध्ययन जति धेरै खतरनाक हुन्छ, धेरै अज्ञानता पनि उत्तिकै खतरापूर्ण हुन्छ । – बब इडवार्ड
-संसारमा धेरै मूर्ख हुनु मुख्य समस्या होइन, बरु उनीहरु कोही पनि माथि उठ्न नचाहानु समस्या हो । – मार्क ट्वीन
-आफ्नो अज्ञानताको आभाष हुनु नै ज्ञानको प्रथम चरण हो । –डिजरायली

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!