पढ्नै पर्ने ७ भनाइहरू

-पैसा नहुनेलाई कसैले इज्जत गर्दैनन् भने पैसा हुनेले कसैलाई इज्जत गर्दैनन् ।
-सर्प घरमा भेटे मारिन्छ तर मन्दिरमा भेटे पूजा गरिन्छ । 
-धागोबिना पनि सिलाइ मेसिन त चल्छ तर लुगा सिउदैन । मायाबिना पनि घर त चल्छ तर सम्बन्धको मिठास हुँदैन । 
-सफलताले खुशी लिएर आउछ भने असफलताले अनुभव दिएर जान्छ । दुवै चिजले जिउन सिकाउछ । 
-तपाईलाई कसैले धोका दियो भने गल्ती हाे फरि पनि धोका दियो भने धोकेवाज हाे । 
-खुट्टामा राम्राे जुत्ता छैन भनेर कोही दुखी हुन्छन् तर कसैकाे कसैकाे खुट्टानै नहुँदा नि खुशी छन् ।
-एउटा खुट्टा हिलोमा डुब्यो भने लागेकाे हिलो पखाल्ने हाे । जुत्तानै फाल्ने हाेइन । एक आफन्तले गल्ती गर्‍यो भने सम्झाउने हाे सम्बन्ध टुटाउने हाेइन ।   

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!